gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मी, संखुवासभा र धादिङमा तीनजना मृत फेला

काठमाडौं, जेठ ३० । गुल्मी, संखुवासभा र धादिङमा तीनजना मृत अवस्थामा फेला परेका छन् । गुल्मीको ईस्मा गाउँपालिका–५, पाहाकटेरी बस्ने ३० वर्षीय बिदुनविक्रम कुँवर आफ्नै घरदेखि करिब ३०० मिटर टाढा रांगा पाइला भनिने भिरमा मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभाको खाँदवारी नगरपालिका–१०, कोलगैरास्थित सडकछेउमा सिलिचोङ गाउँपालिका–४, थम्वेवा बस्ने गजुरमान राई मृत अवस्थामा फेला परेका छन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चौकीखोला किनारको ओडारमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका जनाइएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D