२०७८ जेष्ठ ३०, १५:०९

गुल्मी, संखुवासभा र धादिङमा तीनजना मृत फेला

काठमाडौं, जेठ ३० । गुल्मी, संखुवासभा र धादिङमा तीनजना मृत अवस्थामा फेला परेका छन् । गुल्मीको ईस्मा गाउँपालिका–५, पाहाकटेरी बस्ने ३० वर्षीय बिदुनविक्रम कुँवर आफ्नै