gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मी यातायातले सुरु गर्‍यो बुर्तिवाङ देखी दिल्ली र पन्जाबको सिधा बस सेवा

बाग्लुङ, मङ्सिर १४ । बाग्लुङको बुर्तिबाङ्गदेखि भारतको नयाँदिल्ली सम्म सिधा बससेवा शुरु हुने भएको छ। गुल्मी यातायात प्रालिले यहि मङ्सिर १६ गतेदेखि बुर्तिबाङ्गबाट दिल्लीको लागि बस संचालन गर्न लागेको हो ।

प्रत्येक हप्ताको सोमबार र शुक्रवार बुर्तिबाङ्ग- नयाँदिल्ली, बुर्तिबाङ्ग- पन्जाबमा यात्रुबाहक बस संचालन गर्न लागेको गुल्मी यातायातका उपाध्यक्ष नारायण ज्ञवालीले जानकारी दिए। उनका अनुसार हप्ताको हरेक बुधबार र आइतबार दिल्ली- बुर्तिबाङ्ग, पन्जाब- बुर्तिबाङ्ग सिधा बससेवा संचालन हुनेछ।

यस अगाडी गुल्मीको सदरमुकाम तम्घासदेखि नयाँदिल्ली र नयाँदिल्ली देखि तम्घासको लागि सिधा बससेवा संचालनमा आइसकेको छ। ‘यात्रुहरुको मागलाई मध्यनजर गर्दै बुर्तिबाङ्गबाट दिल्ली र पन्जाबको लागि सिधा बससेवा संचालनमा ल्याउन थालेका छौं।’ उपाध्यक्ष ज्ञवालीले भने।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D