Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मी दिमचौरकी राधिकाको उपचारको लागि बिदेशबाट झण्डै डेढ लाख रुपैँया सहयोग प्राप्त - Gulminews

गुल्मी दिमचौरकी राधिकाको उपचारको लागि बिदेशबाट झण्डै डेढ लाख रुपैँया सहयोग प्राप्त

कमल पौडेल
खर्बाङ, ०४ फागुन । मुसिकोट नगरपालिका वडा नं. ४ ग्वादीकाचौर (दिमचौर) कि ३३ वर्षिय राधिका रानाको उपचारको लागि चेक गणतन्त्रमा रहने नेपालीहरुले सहयोग गरेका छन् ।

बडिगाड गाउँपालिका वडा नं. २, सिमलचौर स्थायी घर भई गणतन्त्र चेक मा रहनुहुने सञ्जय अधिकारीको सक्रियतामा वडिगाड गाउँपालिका वडा नं. २, दनिया माइति भएकि राधिकाको उपचारको लागि १ लाख ४५ हजार ५ सय ४५ रुपैयाँ सहयोग भएको हो । सहयोग रकम मध्य १ लाख ४२ हजार ७ सय ३० रुपैयाँको चेक हस्तान्तरण गरिएको छ भने २ हजार ८ सय १५ रुपैयाँ नगद हस्तान्तरण गरिएको छ ।

विरामी राधिकाका दाजु ज्ञान बहादुरको आग्रहमा सहयोग संकलन गरिएको अधिकारीले जानकारी दिनुभएको छ। विरामी राधिकाका श्रीमान पनि प्यारालाइसिसका कारण पिडित छन्। सो रकम विरामी राधिकाकी भाउजू माया रानालाई उहाँकै निवास मुसिकोट नगरपालिका वडा नं. ७, पल्टारमा पुगी पत्रकार कमल पौडेलले हस्तान्तरण गर्नुभएको हो ।

सहयोगदाताहरुको विवरण र रकम निम्न बमोजिम रहेको छ:

१. जितेन्द्र रायमाझी २००० cz
२. बैकुण्ठ रायमाझी ११११ cz
३. बिक्रम रायमाझी १००० cz
४. अशोक देव १००० cz
५. संतोष खड़का १००० cz
६. दीपक कुँवर ५०० cz
७. करन बोहोरा १५०० cz
८. चंद्र अधिकारी १००० cz
९. पांडव अधिकारी १५०० cz
१०. यमु अधिकारी १५०० cz
११. प्रेम अधिकारी १५०० cz
१२. नवीन अधिकारी १५०० cz
१३. डम्मर बहादुर खत्री ५०० cz
१४. बिक्रम खत्री ५०० cz
१५. महेन्द्र थापा ५०० cz
१६. संजय अधिकारी १५०० cz
१७. बिषणु ररयमझि २००० cz
१८. ओम बहादुर रायमाझी १००० cz
१९. अर्जुन रायमाझी १००० cz
२०. संतोस रायमाझी १००० cz
२१. किस्वार रायमाझीं किरण रायमाझी १५०० cz
२२. बिषणु थापा ५०० cz
२३. कृष्ण खत्री ५०० cz
२४. मेघ बहादुर खत्री ६०० cz

जम्मा २६ हजार २ सय चेक क्राउनस बराबरको नेपाली रुपैँया १ लाख ४५ हजार ५ सय ४५ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D