गुल्मी दिमचौरकी राधिकाको उपचारको लागि बिदेशबाट झण्डै डेढ लाख रुपैँया सहयोग प्राप्त कमल पौडेलखर्बाङ, ०४ फागुन । मुसिकोट नगरपालिका वडा नं. ४ ग्वादीकाचौर (दिमचौर) कि ३३ वर्षिय राधिका रानाको उपचारको लागि चेक गणतन्त्रमा रहने नेपालीहरुले सहयोग गरेका २०७८ फाल्गुन ४, १३:३२