gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मी अस्पतालका मेसु डा. उत्तम पच्यालाई कोरोना संक्रमण, सम्पर्कमा आएकालाई आइसोलेसनमा बस्न अनुरोध

गुल्मी, असौज ०८ । गुल्मी जिल्ला अस्पतालका मेसु डा. उत्तम पच्यालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डा. पच्याले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । उनले १ हप्तादेखि आफ्नो सम्पर्कमा आएकालाई आइसोलेसनमा बस्न पनि अनुरोध गरेका छन् । यो अवधिमा सम्पर्कमा आएकामा लक्षण देखा परे जाँच गर्न पनि उनले अनुरोध गरेका छन् ।

डा. पच्याको फेसबुक स्ट्याटस

आज मलाई कोभिड-१९ रोग लागेको Rt RT-PCR बाट पुष्टि भएको छ, विगत १ हप्ता देखि मेरो सम्पर्क आउनु भएको छ भने आफुलाइ आइसोलेसनमा बस्न अनुरोध गर्दछु, कुनै लक्षण देखा परे अस्पतालमा जचाउन अनुरोध गर्दछु। मेरा कर्मचारी कसैको घरमा भाडामा बस्नु भएको छ भने घरबेटीबाट सामाजिक दूरी रहने गरी बस्नलाई सहयोग गरिदिनु होला, मलाई पो कोभिड-१९ रोग लागेको उहाँहरुलाइ होइन नि।
मेरो स्वास्थ्य सुधारोन्मुख छ।

विभेद #नगरौ, यो #रोग जसलाइ पनि लाग्न सक्छ

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D