gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा ६३३ जनाले कोरोना जिते: हाल सम्म ८ को मृत्‍यु, हाल क्वारेन्टीनमा बस्नेको संख्या शुन्य

अनिल खत्री
गुल्मी, १४ कात्तिक । गुल्मीमा ६ सय ३३ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लामा कुल संक्रमित ६ सय ९९ मध्ये ६ सय ३३ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

जिल्लामा हाल ५८ जना मात्रै कोरोना संक्रमित उपचारत रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमितहरु आइसुलेशनमा राखेर उपचार भइरहेको छ । जिल्लामा हालसम्म ५ हजार १४० जनाको स्वाब संकलन गरिएको छ ।

जिल्लामा कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा हाल भने क्वारेन्टीनमा बस्नेहरुको संख्या शुन्य रहेको छ । जिल्लाभर ७९० वटा वेडको क्वारेन्टीन निर्माण गरिएको छ ।

कोरोना संक्रमितको उपचार गर्न १४५ वेडको आइसुलेशन तयार गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

निर्दयी लुम्बिनी प्रदेश सरकार : कोभिडबाट मृत्यु भएका परिवारलाई एक बर्षसम्म पनि दिएन राहत रकम

हुमाकान्त पोखरेलगुल्मी, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट

गुल्मीमा कोभिड खोप अभियान, ५ देखि ११ बर्षका करिव ३५ हजार बालबालिकाले खोप लगाउँदै

टोपलाल अर्यालगुल्मी, १९ साउन । गुल्मीमा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई दिइने कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D