गुल्मीमा सिलिन्डर पड्किँदा २ जना घाइते

गुल्मी, पौस २४ । जिल्लाको ईस्मा गाउँपालिका ६ राङ्दालमा रहेको दिपा होटलमा सिलिन्डर पड्किँदा २ जना घाइते भएका छन् । रातको करिव १ बजे सामान्य किचनमा लागेको आगोले सिलिन्डरमा समेत समाते पछि घटना घटेको घरधनी कृष्ण कुवँरले बताएका छन् ।

घाइते हुनेमा बर्ष ४४ का कृष्ण कुवँर र ३२ बर्ष का भोज बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको रेडियो रेसुङ्गाले खबर प्रसारण गरेको छ ।

घाइते दुई जनालाई गुल्मी अस्पताल तम्घासमा सामान्य उपचार पश्चात थप उपचारको लागि पाल्पा पठाईएको गुल्मी अस्पताल तम्घासका डाक्टर काशिराम बिकले जानकारी दिएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D