गुल्मीमा सानीआमाको घर आएकी १४ बर्षिया कमला नुहाउने क्रममा बेपत्ता

अनिल खत्री
६ साउन, गुल्मी । कालीगण्डकी नदिमा नुहाउने क्रममा एक युवती बेपत्ता भएकी छन् ।

जिल्लाको रुरु गाउँपालिका ६ रिमुवामा कालीगण्डकीमा नु्हाउने क्रममा स्याङजा जिल्ला कालिगण्डकी नगरपालिका २ घर भएकी १४ वर्षिय कमला बिक बेपत्ता भएको गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

बिक रुरु गाउँपालिका ६ रिमुवामा सानिआमाको घरमा आएकी थिइन् । खोलामा नुहाउने क्रममा बेपत्ता भएकी युवतीकोे खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D