gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते, चालक फरार

गुल्मी, २२ कात्तिक । गुल्मीमा मोटरसाइकल ठक्करबाट २ जना घाइते भएका छन् ।

जिल्लाको मालिका गाउँपालिका–८ किसानटारीमा मोटरसाइकलको ठक्करबाट ७३ वर्षकी लीला खनाल र ८१ वर्षकी जमुना खनाल घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

ठक्करबाट घाइते भएका एक जनाको अवस्था गम्भीर भएको अन्लाईनखबर डट कमले खबर छापेको छ । सोमबार बेलुकी तम्घासबाट सिमलटारीतर्फ जादै गरेको हालसम्म नम्बर नखुलेको मोटरसाइकलले बाटो काट्दै गरेका दुई जनालाई ठक्कर दिएको थियो ।

घाइते २ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको पाण्डेले बताए । ठक्कर दिने मोटरसाइकल सहित चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D