gulminews logo
बुधबार, २०८१ बैशाख २६

गुल्मीमा माछा मार्ने क्रममा डुबेर २ जना किशोरको मृत्यु

जनक पन्थ
२७ वैशाख, गुल्मी । गुल्मीमा छल्दी पनाहा खोलामा माछा मार्ने क्रममा डुबेर २ बालकके मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१४ निवासी १७ वर्षका अनिल सामात र १३ वर्षका सुधन सामतको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले बताउनु भयो ।

सोमबार माछा मार्न भनि बल्छी लिएर गएका थिए । उनिहरु घरमा नफर्किएपछि मंगलवार खोज्ने क्रममा छल्दीपनाहा खोलामा डुबेको अबस्थामा सव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक बालकको शब पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D