gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा मलामी गएका पुरुष खोलामा खसेर वेपत्ता, खोजी कार्य जारी

गुल्मी, साउन १४ । गुल्मीमा मलामी गएका एक पुरुष बडिगाड खोलामा खसेर बेपत्ता भएका छन् ।

जिल्लाको गुल्मीको मुसिकोट नगरपालिका वार्ड न ४ का तुलबहादुर अधिकारी शनिबार दिउंसो बडिगाड खोलामा खसेर वेपत्ता भएका हुन् । छिमेकीको मलामी गएका अधिकारी भुवाचिदी स्थित नगरपालिकाको वडा नं ४ र ६ जोड्ने पुल नजिकै चिप्लेर खोलामा खस्दा वेपत्ता भएका हुन् ।

अधिकारीलाई चिप्लेर खोलामा खसे लगत्तैबाट स्थानिय र प्रहरीको सक्रियतामा खोजी कार्य थाले पनि फेला पार्न सकिएको छैन । उनको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D