gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा भेटियो एक महिलाको बेवारीसे शव

अमृत भट्टराई
गुल्मी, माघ १७ । गुल्मीको कालीगण्डकी गाउँपालिका खड्गकोटमा एक महिलाको बेवारीसे शव फेला परेको छ । खड्गकोटको घुमाउनी भन्ने ठाउँमा बुधवार एक महिलाको शव फेला परेको हो ।

गुल्मी पुर्तिघाट प्रहरी चौकीका प्रहरी हल्दार प्रेम बहादुर भट्टका अनुसार शव बिहान ८ बजेको समयमा पर्वत र गुल्मीको सिमाना घुमाने भन्ने ठाउँमा फेला परेको हो ।
dead woman
शव कस्को हो भन्नेबारेमा केही खुलेको छैन । स्थानीयका अनुसार शव बागलुङ जिल्ला जैमुनी नगरपालिका छिस्ती कि एक महिला माघ ५ गतेदेखि घर परिवारसँग सम्पर्क विहिन भएको हुँदा उनको हुनसक्ने अनुमान लगाएका छन् । प्रहरीले पनि शव कस्को भन्ने बारेमा केही नखुलेको र यस बारेमा अनुसन्धान भैरहेको बताएको छ ।

यसका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली पुर्तिघाट पुगेको छ र पोस्टमार्टम पछि थप जानकारी आउने प्रहरी हावाल्दार भट्टले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D