gulminews logo
बिहीबार, २०८१ बैशाख २७

गुल्मीमा भीरबाट लडेर श्रीमान-श्रीमतीको मृत्यु

गुल्मी, पुष २ । गुल्मीको मुसिकोटमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ ।

मुसिकोट नगरपालिका-१ को सिख्रा सामुदायिक वनको भीरबाट लडेर २६ वर्षीय मनु सार्की र श्रीमती २५ वर्षीया ज्ञानु परीयारको उपचारका क्रममा गुल्मी अस्पताल ज्यान गएको जिल्ला प्रहरी कार्याल्य गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

उनीहरू माइती/ससुराली जान हिँडेका थिए । सोही क्रममा भीरको घोडेटो बाटोबाट लडेर घाइते अवस्थामा उद्धार गरेर अस्पताल पुराएको पाण्डेयले बताए । घाइते दम्पतीको गुल्मी अस्पतालमा ज्यान गएको र शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने निमित्त प्रहरी प्रमुख पाण्डेयले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D