गुल्मीमा भीरबाट लडेर एक वृद्धको मृत्यु

रमेश विश्वकर्मा
गुल्मी, फागुन १ । जिल्लाको मालिका गाउँपालिका वडा नं. ६ अर्जैमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

मंगलबार दिउँसो दाउरा लिएर घर फर्कने क्रममा स्थानीय शीखर ठाटी भीरबाट करिब १ सय ५० मिटर तल खसी ७० वर्षीय रुमाकान्त ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खडकाले जानकारी दिनुभयो ।

साथै पोस्टमर्टम गरि शब आफन्तलाई बुझाईएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D