गुल्मीमा भिरबाट लडेर युवाको मृत्यु

अनिल खत्री
१० फागुन, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक जना युवाको मृत्यु भएको छ । जिल्लाको सत्यवति गाउँपालिका वडा नम्बर १ लिम्घा निवासी २४ वर्षिय शिब बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

बिहिवार बिहान ससुरालिबाट घर फर्किने क्रममा लिम्घाको चोक भलाए भन्ने भिरबाट लडेर मृत्यु भएको प्रहरी जनाएको छ । बिक भिरबाट लडेर करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ