
कुर्घाको खानेपानी योजना उद्घाटन, यो बर्ष मात्रै मुसिकोटमा तीन वटा खानेपानी योजना सम्पन्न
टोपलाल अर्याल गुल्मी, ९ फागुन । मुसिकोट नगरपालिका ६ कुर्घाको भुवाचिदी–बेलटारी खानेपानी तथा सरसफाई योजनाको निर्माण सम्पन्न भएको छ । नेपाल सरकार, फिनल्याड सरकार तथा







