गुल्मीमा बेवारिसे शबको पहिचाहन हुन सकेन

अनिल खत्री
१५ फागुन, गुल्मी । गुल्मीमा बेवारिसे पुरुषको ब्यक्ती शबको पहिचाहन हुन सकेको छैन् । जिल्लाको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थित वालमन्दिर बिरामी अबस्थामा फेला परेका नाम थर वतन नखुलेको मधेसी मुलको व्यक्ति गुल्मी अस्पतालमा मृत्यु भएको थियो ।

मृत बेवारिसे व्यक्तिको पहिचाहन हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए । मधेसी मुलको जस्तो देखिने (मागी खाने हिड्ने) पुरुष ब्यक्ति बिरामी अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

मृत लाशको लाशजाँच मुचुल्काको कार्य पुरा गरी मृत लाशलाई पोष्टमार्टमको र पहिचाहनको लागि गुल्मी अस्पतालको मुर्दा घरमा राखिएकोमा प्रहरीले जनाएको छ । बर्ण कलसाउदो,उचाई ५फिट ४ ईन्च मझौला शरिर दाह्री कपाल पालेको कालो ज्याकेट कालो पाईन्ट लगाएको एसो हेर्दा तराई मुलको जस्तो देखिने पुरुषको ब्यक्ती रहेको प्रहरी निरिक्षक पुनले बताए ।शब पहिचाहन नभएपछि सबै ठाउँमा खबर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D