gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा बाटो खनेको पैसा नपाए पछी ठेकेदारले बाटो भत्काईदिए

गुल्मी, १ माघ । गुल्मीमा एक जना निर्माण व्यवसायीले रकम नभएको झोकमा आफैले खनेको मोटरबाटो भत्काएर पुनः मर्मत गरेका छन् । जिल्लाको कालीगण्डकी गाउँ पालिका वडा नम्बर २ को आर्बेनी देउराली भयकोट को बाटो निर्मा व्यवसायीले आफेले बाटो भत्काएका थिए ।

मंगलवार बिहानबाट अबरुद्ध बनेको बाटो दिनभर बन्द थियो । बाटो अबरुद्ध बनेपछि यातायत र पैदल हिडन समेत कठिन भएपछि निर्माण व्यवसायीले नै मंगलवार राति मर्मत गरेर सुचारु भएको हो ।

लामो समयसम्म रकम उपलब्ध नगराएको भनी निर्माँण व्यवसायी अर्बेनीका कुलप्रसाद न्यौपानेले बाटो भतकाएर अबरुद्ध पारेका थिए । तर बाटो अबरुद्ध पारेको बिभिन्न ठाउँबाट चर्को आलो चना भएपछि पुन मर्मत गरेर बुधवारबाट सुचारु भएको छ ।

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D