gulminews logo
मंगलवार, २०८१ बैशाख २५

गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला

गुल्मी, फागुन १९ । गुल्मीमा पोखरीमा डुबेको अवस्थामा वृद्धाको शव फेला परेको छ ।

मुसिकोट नगरपालिका–५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा महिलाको शवफेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान सार्वजनिक पोखरीमा अन्दाजी ६७/६८ वर्षीया महिला डुबेको अवस्थामा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भईरहेको गुल्मी प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D