gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा खेतमा पानी लगाउन हिँडेका एक पुरुषको शव फेला

गुल्मी, साउन ३१ । गुल्मीमा खेतमा पानी लगाउन हिँडेका एक जनाको शव फेला परेको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ६ अर्जैमा ५० बर्षिय ईश्वरी प्रसाद अर्याल मृत फेला परेका हुन् ।

शुक्रबार खेतमा पानी लगाउन हिँडेका अर्याल अर्जैवेसी फाँटको कुलोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि सदरमुकाम तम्घास पठाईएको पनि जनाईएको छ ।

अर्यालको के-कसरी मृत्यु भयो भन्ने कुरा खुल्न सकेको छैन । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D