गुल्मीमा डोजर पल्टियो: घाइतेलाई हेलिकप्टरमा अस्पताल लैजाने प्रयास बिफल, एम्बुलेन्समै लगियो

अनिश शर्मा गैरे
गुल्मी, माघ १३ । मुसिकोट नगरपालिका १ मैदानमा आज डोजर दुर्घटना हुँदा एक जना घाइते भएका छन ।

भञ्ज्याँग–गँगरे सडक बिस्तार गर्नै क्रममा डोज करिब ५०० मिटर तल खस्दा चालक अभिषेक हुमागाइ घाइते भएका हुन । उनको उपचारको लागि एम्बुलेन्स मार्फत तम्घास लगिएको छ ।

दुर्घटनाको कारण र पुरा जानकारी आउन बाँकी छ । घाइतेको उपचारको लागि हवाइ मार्गहुँदै हेलिकप्टर मार्फत उपचार गर्न लैजाने पहल गरीए पनि त्यो सम्भव नभएपछि स्थलमार्गबाटै लगीएको समाजसेवी मोहन घिमिरेले जानकारी दिए ।
dojar clash gulmi

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ