gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा जेसिबीले फालेको ढुंगाले लागेर अमला टिप्न गएकी बालिकाको मृत्‍यु

अनिल खत्री
गुल्मी, ४ पुस । गुल्मीमा कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा ढुंगा फाल्दा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर–८ सल्यार लु १ क २३६२ नम्बरको जेसिबीले झुमा सल्यारा कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा ढुंगा फाल्दा ५ वर्षकीे जस्मिन रानाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ढुंगाले लागेर ७ वर्षकी निर्जला कुमाल घाईते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ । घर नजिकै अमला टिप्न गएका ति वालीकालाई जेसिबीले कच्चि सडक खण्ड बिस्तार गर्ने क्रममा फालेको ढुंगाले लागेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D