gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा जिप दुर्घटना

अप्डेट: दुर्घटना हुँदा २ जनाको मृत्‍यु भएको छ । मृतक र घाईतेहरुको नाम सहितको अप्डेट हेर्न यहाँ क्लिक गर्नुहोला ।

गुल्मीन्युज
गुल्मी, कार्तिक १३ । गुल्मीमा पिकअप जिप दुर्घटना भएको छ । जिल्ला स्थित मुसिकोट नगरपालिका वार्ड नं ९ ददल्कामा पिकप जिप दुर्घटना भएको हो । बुधवार बेलुका भएको जिप दुर्घटनामा ५ जना घाइते भएको बताईएको छ ।

सोही वडाको पाँणथोकबाट ददल्का जाँदै गरेको लु१च ३५१४ नम्बरको पिकप भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको स्थानिय पत्रकार अनिश शर्मा गैरेले आफ्नो फेसबुक पेज मार्फत जानकारी गराएका छन् ।

दुर्घटनाबाट मानविय क्षती पनि भएको अपुष्ट खबर आएको छ तर यसको पुष्टी भने भइसकेको छैन । प्रहरी अझै घटनास्थलमा नपुगेको कारण घाइतेहरुको बारेमा बिस्तृत विवरण आउन सकेको छैन ।

घाइतेहरुलाइ उद्धार गरी उपचारको निम्ती स्थानियले अस्पताल पठाउने तैयारी गरिरहेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D