gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा जिप दुर्घटना, एकको मृत्यु

अनिल खत्री
२८ फागुन, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार जिल्लाको छत्रकोट गाउँपालिकाको दिगामबाट मौलिपुलबाट श्रुङ्गा तर्फ आउँदै गरेको लु १ च ३१२५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा चालक रुरु गाउँपालिका ३ बस्ने ४८ वर्षका कृष्ण ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

दुर्घटनामा परेर घाइते भएका चालक ज्ञवालीलाई थप उपचारको लागी पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सड्कबाट करिव ४० मिटर तल खसेको थियो ।

jeep crash in gulmi

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D