गुल्मीमा खेतमा पानी लगाउन गएका घर्ती मृत फेला

अनिल खत्री
२३ साउन, गुल्मी । गुल्मीमा खेतमा पानी लगाउन एक जना मृत फेला परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर ६ टिम्मुर खर्क निवासी ४० वर्षिय भोजबहादुर घर्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

घर्ती बुधवार साँझ खेतमा पानी लगाउन गएका थिए । साँझ अबेरसम्म घरमा नआएपछी परिवार जनले खोज्दै जाँदा खेतमा मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घर्तीको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइदैँछ ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी गुल्मीका प्रहरी नायव उपरिक्षक घलेले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D