गुल्मीमा एक युवा मृत फेला

अनिल खत्री
२८ मंसिर, गुल्मी । गुल्मीमा एक युवा मृत फेला परेका छन् । जिल्लाको धुर्कोट गाँउपालिका–४ जैसिथोकमा २२ बर्षीय कमल खत्री घर नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले बताए ।

खत्री शुक्रबार साँझ घरबाट हिडेका थिए । घरमा नआएपछि खोज्ने क्रममा घोरेटो बाटोबाट दुई सय समिटर तल मृत अबस्थामा भेटिएको प्रहरिले जनाएको छ ।

प्रहरीले घटना स्थलको मुचुल्का बनाई शबलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल ल्याइदैँ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D