gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा आफ्नै आमालाई दाउराले हानेर घाईते बनाउने एक युवा पक्राउ

गुल्मी, कार्तिक १७ । आफ्नै ५० वर्षीया आमालाई दाउरा प्रहार गरी घाइते बनाएको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन्।

धुर्कोट गाउँपालिका–२ पिपलधाराका २१ वर्षीय बाबुराम थापालाई प्रहरीले पक्राउ गरेको हो ।

बाबुरामले दाउरा प्रहार गरी आमालाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ र जिल्ला अदालत गुल्मीमा कर्तव्य ज्यानसम्बन्धी उद्योगमा मुद्दा पनि दर्ता गरेको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D