२०७७ कार्तिक १७, १८:२७

गुल्मीमा आफ्नै आमालाई दाउराले हानेर घाईते बनाउने एक युवा पक्राउ

गुल्मी, कार्तिक १७ । आफ्नै ५० वर्षीया आमालाई दाउरा प्रहार गरी घाइते बनाएको आरोपमा गुल्मीमा एक जना पक्राउ परेका छन्। धुर्कोट गाउँपालिका–२ पिपलधाराका २१ वर्षीय