gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीमा आफैंले ओढेको छाताले बिजुलीको तार छोईदा गाई चराउँदै गरेका युवाको मृत्यु

गुल्मी, १३ भदौ । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका–२ सैरेका १८ वर्षीय विक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

राउतको गाई चराउने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो । आइतबार दिउँसो जंगलमा गाई चराउने क्रममा आफैंले ओढेको छाताले बिजुलीको तार छोइएर करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घटनास्थलतर्फ इलाका प्रहरी चौकी पुर्कोट दहबाट टोली खटिएको छ भने यस सम्बन्धी थप बिवरण आउन बाँकी छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D