gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मीमा आगलागीबाट ५ लाखको क्षती

टोपलाल अर्याल
गुल्मी, २९ पुस । गुल्मीको मालिका गाउपालिका २ को एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । मालिका गाउँपालिका -२ दर्लिङ उनाम निवासी चन्द्र बहादुर श्रीसको दुई तले घरमा बिहान ८ बजे आगलागी भएको हो ।

विद्युत सर्ट भई लागेको आगोले घरमा रहेका अन्नपात, खाद्यान्न तथा गरगहना जलेर नष्ट भएका छन् । आगोलागीबाट करिब पाँच लाख बराबरको क्षति भएको जनजागरण प्राथमिक विद्यालयका प्रध्यानाध्यापक युवराज बोहोराले जानकारी दिए । श्रीस आफैमा दृष्टिविहिन हुन् ।

उनकी श्रीमती मनिषा श्रीसको पनि एक हात छैन । घटनास्थलको बारेमा पौँदि अमराई प्रहरी चौकिलाई जानकारी गराएपनि घटनास्थलमा प्रहरी अझैसम्म पनि पुग्न सकेको छैन । प्रहरी घटनास्थलमा नपुगेकोले विस्तृत विवरण आउन भने बाँकी छ ।
aaglagi

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D