gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा अटोरिक्सा दुर्घटना हुँदा २ जना घाइते

गुल्मी, मंसिर ०२ । गुल्मीमा अटोरिक्सा दुर्घटना हुँदा २ जना घाईते भएका छन् । जिल्लाको रुरु क्षेत्र गाउँपालिका स्थित ठाडा खोला रामपाटीमा बिहीवार भएको अटोरिक्सा दुर्घटनामा २ जना घाईते भएका हुन् ।

लु.१.घ ३१०१ नम्बरको अटोरिक्सा भट्कुवाबाट रिडी तर्फ जाँदै गर्दा दुर्घटना भएको हो । अटोरिक्सा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा शेर बहादुर क्षेत्री र रमेश क्षेत्री रहेका छन् । सामान्य घाईते रहेका उनिहरुलाई उपचारको लागि पाल्पा स्थित मिसन अस्पताल पठाईएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D