Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा अटोरिक्सा दुर्घटना हुँदा २ जना घाइते - Gulminews

गुल्मीमा अटोरिक्सा दुर्घटना हुँदा २ जना घाइते

गुल्मी, मंसिर ०२ । गुल्मीमा अटोरिक्सा दुर्घटना हुँदा २ जना घाईते भएका छन् । जिल्लाको रुरु क्षेत्र गाउँपालिका स्थित ठाडा खोला रामपाटीमा बिहीवार भएको अटोरिक्सा दुर्घटनामा २ जना घाईते भएका हुन् ।

लु.१.घ ३१०१ नम्बरको अटोरिक्सा भट्कुवाबाट रिडी तर्फ जाँदै गर्दा दुर्घटना भएको हो । अटोरिक्सा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा शेर बहादुर क्षेत्री र रमेश क्षेत्री रहेका छन् । सामान्य घाईते रहेका उनिहरुलाई उपचारको लागि पाल्पा स्थित मिसन अस्पताल पठाईएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D