gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीको हस्तिचौरमा घरगोठमा आगलागी

गुल्मी, २ पुस । इस्मा गाउँपालिका १ हस्तिचौर उजुङ मैदान स्थित कौशिला कुवरको घरगोठमा आगलागी भएको छ । बिहिवार राती एक्कासी लागेको आगोले कुवरको घर, गोठ, बाख्रा र कुखुराको खोर जलेर नष्ट भएको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले जानकारी दिइन ।

घर गोठमा रहेका सबै बाख्रा र कुखुरा आगोमा परेर मरेका छन। भने अन्न र लत्ताकपडा पनि जलेर नष्ट भएको खत्रीले बताइन् । घटनाको बिषयमा उपप्रमुख र हस्तिचौर प्रहरीचौकीको टोलि घटनास्थल पुगेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D