gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मीको शान्तिपुर आउँदै गरेको स्कार्पियो दुर्घटना

गुल्मी, भदौ २८ । अर्घाखाचिको सन्धिखर्कदेखि गुल्मीको लागि छुटेको स्कार्पियो दुर्घटना भएको छ ।

गुल्मीको शान्तिपुर जाँदै गरेको स्कर्पियो दुर्घटनामा परेको छ । छिमेकी जिल्ला अर्घाखाँचीबाट जिल्लाको शान्तिपुर जाँदै गरेको लु.३.च ९५८ नम्बरको स्कार्पियो सोमबार अपरान्ह दुर्घटनामा परेको हो ।

गाडी जुभुङ-मजुवा सडक खण्ड अन्तर्गत गुल्मी दरबार गाउँपालीका वडा नम्बर २ स्थित चिदीमा दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षती नभएको बताइएको छ ।

जीप बीच सडकमा पल्टिएको छ । दुर्घटना सम्बन्धी बिस्तृतमा बिवरण आउन भने बाँकी छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D