gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीका घर भएका एक जना पोर्चुगलमा सुतिरहेको अवस्थामा मृत भेटिए

लिस्बन, ०६ मार्च । गुल्मी जिल्ला स्थाई घर भएका एक जनाको पोर्चुगलमा निधन भएको छ । गुल्मी घर भएका अन्दाजी ४५ बर्षिय एक पुरुषको आफ्नै कोठामा सुतिरहेको अवस्थामा निधन भएको हो ।

लिस्वनस्थित ग्रासामा कोठा भाडामा लिएर बस्ने गरेका ती पुरुष मृगौलाको बिरामी भएको पनि थाहा हुन आएको छ । अहिले एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकरी तथा वरिष्ठ उपाध्यक्ष सीता श्रेष्ठ लगायतको टोली घटना स्थलमा पुगी घटनाको जानकारी लिई तथा शवलाई पोष्टमार्टमको लागि अस्पताल पुर्‍याईएको छ ।

घटनास्थलबाट एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले दिएको जानकारी अनुसार बेलुका करिब ८ बजेको समयमा सुतिरहेकै अवस्थामा निजको निधन भएको देखिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D