gulminews logo
आईतवार, २०८१ बैशाख १६

गुल्मीका एक दम्पती जस्ले बेलायतमा ४ दिनको फरकमा ज्यान गुमाए

लण्डन, जनवरी ७ । गुल्मी स्थाई घर भई हाल बेलायतमा बसोबास गर्दै आएका एक दम्पतीको निधन भएको छ ।

गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वार्ड नं ४ रेमी स्थाई घर भई हाल बेलायत स्थित टनब्रिज केण्टमा बस्दै आएका बिजय कुमार पुन र उनकी श्रीमती रत्ना कुमारी गुरुङको ४ दिनको अन्तरमा निधन भएको हो ।

कोरोना संक्रमित रत्ना कुमारीको उपचारका क्रममा गत जनवरी ३ तारिखका दिन Maidstone and Tunbridg wells Hospital मा निधन भएको थियो । श्रीमतीको निधन भएकै अस्पतालमा श्रीमान बिजय कुमारको जनवरी ०७ मा निधन भएको गुल्मी जिल्ला समाज युकेका सँस्थापक अध्यक्ष तथा सल्लाहकार ओम प्रसाद थापा काउचाले जानकारी दिए ।

पत्नीको निधन कोरोना संक्रमणबाट भएपनि पतिको भने जन्डिस र लिभरको समस्याका कारण मृत्यु भएको जनाईएको छ । गुरुङ गुल्मी जिल्ला समाज यूके, भार्सेली समाज युके, हङकङ नेपाली मञ्च यूके लगायतका संघसँस्थासँग आवद्द थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D