गुडिरहेको ट्क्याक्टरको ट्रलीबाट खसेर २ जना घाईते, थप उपचारका लागि पाल्पा रिफर

अनिता खत्री
गुल्मी, जेठ १२ । गुल्मीको सदरमुकाम तम्घास देखी रेसुङ्गा नगरपालिका –१० सिमिचौर तर्फ जाँदै गरेको ट्क्याक्टरको ट्रलीबाट खसेर २ जना घाइते भएका छन् ।

गुड्दै गरेको लु ४ त १७५ नम्बरको ट्क्याटरको ट्रलीबाट खसेर घाइते हुनेमा रेसुङ्गा नगरपालिका १० का वर्ष १४ का राजन पाण्डे र वडा–१० कै वर्ष १२ का जीवन पाण्डेय रहेको जिल्ला ट्रार्फिक प्रहरी कार्यालय गुल्मीका प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिनुभएको छ ।

घाइते दुवैलाई जिल्ला अस्पताल तम्घासमा उपचार पछि थप उपचारका लागि पाल्पा रिफर गरिएको बताईएको छ । ट्रयाक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D