खेत रोप्न जाने क्रममा लडेर मृत्यु

गुल्मी, साउन ७ । गुल्मीमा लडेर बेहोस् भएकी एक महिलाको मृत्‍यु भएको छ ।

ईश्मा गाउँपालिका वडा नं ५ रातामाटा बस्ने ४२ वर्षीया मायाँ कुमालको लडेर मृत्‍यु भएको हो । कुमाल सोमबार धुर्कोट गाउँपालिका ५ स्थित ओम प्रसाद भन्डारीको खेत रोप्ने क्रममा लडेर बेहोस भएकी थिईन् ।

बेहोस् कुमाललाई जिल्ला अस्पताल पठाईएकोमा उनको उपचारको क्रममा मृत्यु भएको गुल्मी प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरिले बताएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ