को हुन् गुल्मीका अर्याल जो जापानको सडकमा धुरुधुरु रुदै थिए ?

लक्ष्मी पौडेल
जापान, २ पुस । घर गुल्मी बताउने शालिकराम अर्याल नामका एक व्यक्ति जापानमा टोकियोको सडकमा रुदै बसिरहेको अवस्थामा भेटिएका छन ।

मानसिक रुपमा विक्षिप्त उनी टोकिएको सडकमा टाउकोमा हात राखेर रोईरहेका थिए । धन कमाउने ठुलो सपना बोकेर जापान पुगेका उनलाई एनआरएन जापानका केन्द्रिय सदस्य राजन पौडेलले सडकमा भेटाएका थिए । पौडेलकै पहलमा उनलाई Matsuzawa मानसिक अस्पतालमा भर्ना गरिएको छ ।

अहिले उनको जापान सरकारद्धारा निशुल्क उपचार हुँदै छ । अर्याललाई घर कहाँ हो भनी सोध्दा घरी पाल्पा त घरी गुल्मी बताउँछन । पाल्पा समाजका सदस्यहरुले उनको नेपाल घरको बारेमा बुझ्दा उनको घर गुल्मीको मालिका गाउँपालिका भन्ने मात्र खुलेको बताईएको छ ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D