gulminews logo
बिहीबार, २०८१ बैशाख १३

कोरोनाको कारण वामी सेवा समिती जापानको दर खाने कार्यक्रम स्थगित

कौरव खत्री
गुल्मी, २१ साउन । वामी सेवा समिति जापानद्धारा तिजगित तथा दर खाने कार्यक्रम यस वर्ष कोरोना भाइरसको कारण स्थगित गरिएको छ ।

मंगलवार जापानको टोकियोमा अनलाइन मार्फत बसेको कार्य समितिको सचिवालय बैठकको निर्णय जापानमा पनि कोरोना भाइरसको व्यापक प्रभावले गर्दा यस बर्ष नगरिने निणय अनुसार तिजगित तथा दर खाने कार्यक्रम यस वर्ष कोरोना भाइरसको कारण स्थगित गरिएको वामी सेवा समिति जापानका उपाध्यक्ष दिलिप थापाले जानकारी दिए ।

साथै बैठकमा वामी सेवा समिति जापानका उपाध्यक्ष विष्णु सापकोटा,समितिका उपाध्यक्ष कृष्ण घिमिरे,समितिका सचिव महेन्द्र सापकोटा,समितिका कोषाध्यक्ष होमलाल सापकोटा लगायतको सहभागिता रहेको थियो ।

साथै प्रत्येक बर्ष वामेली तथा मुस्कोटे चेलीहरुलाई वामी सेवा समिति जापानले तिजको दर खुवाउने र तिजगित कार्यक्रम गदै आइरहेको थियो

बैठक वामी सेवा समिति जापान समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटा (शर्मा) को अध्यक्षता तथा समितिका महासचिव गोकुल खत्रीको सञ्चालनमा समपन्न भएको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D