gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

कालीगण्डकी (गुल्मी) समाज जापानको अध्यक्षमा न्यौपाने

टोकियो । कालीगण्डकी (गुल्मी) समाज जापानको प्रथम भेलाले काशिराम न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति दुर्इं वर्षका लागि चयन गरेको छ ।

आइतबार सम्पन्न समाजको भेलाले वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद न्यौपाने, उपाध्यक्षमा मथुरा पराजुली, महासचिबमा प्रकाश ढकाल, सचिबमा शिशिर न्यौपाने र कोषाध्यक्षमा सन्तोष पौडेललाई चयन गरेको ।
https://gulminews.com/wp-content/uploads/2018/01/kaligandaki-samaj-japan.png
त्यसैगरि कार्यसमितिको सदस्यहरुमा बसन्त ढकाल, देबकुमार थापा,गोबिन्द ढकाल, बिरेन्द्र श्रेष्ठ र शोभा ढकाललाई चयन गरिएको छ । बाँकी चार सदस्यहरुलाई पछि चयन गरिने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

आयोजक कमिटीका संयोजक कासिराम न्यौपानेको सभापतित्वमा टोकियोको डबका रेस्टुरेन्ट सिनओकुबोमा सम्पन्न भयो । कोरेङ्ग निम्न माध्यामिक विद्यालय खड्गकोटका निबर्तमान प्रधानाध्यापक पुरुषोत्तम ढकालको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन प्रकाश ढकालले गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D