gulminews logo
आईतवार, २०८१ बैशाख २३

एनआरएन पोर्चुगलको अध्यक्षमा गैरेको उम्मेदवारी

लिस्बन, अगस्त २४ । गैर आवासीय नेपाली संघ पोर्चुगलको आगामी नयां नेतृत्वका लागि तिलक गैरेले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । हाल बरिष्ठ उपाध्यक्ष समेत रहेका गैरेले यही अगष्ट २५ मा हुने सातौं राष्ट्रिय अबिधेशनमा आगामी (२०१९–०२१) कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

एकता, सद्भाव र सहकार्यको मुल नारालाई अगाडी सार्दै समावेशी र लोकतान्त्रीक प्यानलको नेतृत्व गर्दै गैरेले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । सामुहिक र समाबेसी नेतृत्वको अवधारणा सहित एनआरएन पोर्चुगललाई सबैको साझा संस्थाका रुपमा स्थापित गराउने अभियानका साथ आगामी नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहेको गैरेले बताए ।

एनआरएन पोर्चुगललाई सबल, सक्षम र सशक्त बनाउँदै उत्कृष्ट एनआरएन बनाउने ठोस योजना र कार्यक्रमका साथ आफु चुनाबी मैदानमा होमिएको उनले दावी गरे ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D