gulminews logo
शनिबार, २०८१ जेष्ठ ५

एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेलाई स्वागत तथा सम्मान

२९ अगष्ट, पोर्चुगल । एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेलाई एक कार्यक्रमका बिच स्वागत एवं सम्मान गरिएको छ । हालै सम्पन्न अधिबेशनबाट निर्वाचित गैरे अध्यक्ष पदमा निर्वाचित भएको अबसरमा मालभदोमा स्वागत गरेका हुन् ।

एनआरएनए पोर्तुगलको सातौ अधिबेसनमा लोकतान्त्रिक समूहबाट उम्मेदबार बनेका गैरे अध्यक्षमा बिजयी भएका थिए । स्वागत कार्यक्रममा बोल्दै गैरेले चुनावको क्रममा सहयोग गर्ने सहयोगी मतदाता एवं सबैलाई धन्यवाद दिए ।

उनले चुनाबी दौरानमा गरेका बाचा पुरा गर्ने प्रतिवद्धता जनाएको पोर्तुगलबाट दुर्गा केसीले जानकारी दिए । सामुहिक र समाबेसी नेतृत्वको अवधारणा सहित एनआरएन पोर्चुगललाई सबैको साझा संस्थाका रुपमा स्थापित गराउने अभियानका साथ आगामी यात्रामा अगाडी बढने गैरेले बताए ।

गैरेले एनआरएन पोर्चुगललाई बिश्वकै नमुना एनआरएन बनाउने लक्ष्यका साथ काम गर्ने बताए । गैरेलाई एनआरएनए अलेन्जोन क्षेत्रीय समिती र जनसम्पर्क समिती अलेन्तेजोनले सम्मान तथा स्वागत गर्ने कार्यक्रम रहेको अलेन्तेजोन क्षेत्रीय समिती अध्यक्ष शिभ भक्त वाग्लेले बताए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D