gulminews logo
मंगलवार, २०८० चैत्र ६

एकीकृत समाजवादी पार्टी धुर्कोट गाउँपालिका उपाध्यक्ष एमालेमा प्रबेश

अनिल खत्री
३ माघ, गुल्मी । गुल्मीमा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) धुर्कोट गाउँपालिका उपाध्यक्षले पार्टी परित्याग गरेका छन् । सो पार्टीका गुल्मी धुर्कोट गाउँपालिका उपाध्यक्ष भेष बहादुर घर्ति नेकपा एमालेमा प्रबेश गरेका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीको भेलाबाट उपाध्य पदमा सर्वसम्मत निर्वाचित भएका घर्तिले पार्टीबाट राजिनामा दिएर नेकपा एमालेमा प्रबेश गरेका हुन् । उनले उक्त पार्टीबाट क्रान्ती परिर्वतन हुने कुनै आधार नभएको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

घर्तिले एकीकृत समाजवादी पार्टी कुनै बिचार, सिद्धान्त देश र जनताको हितमा नभएका कारण उक्त पार्टीमा रही काम गर्न उपयुक्त नभएकाले पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । उनले अब उप्रान्त नेकपा एमालेमा रहि सक्रिया भूमिका निर्वाह गरि देश र जनताको पक्ष काम गर्ने अठोट लिएको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D