
एकीकृत समाजवादी पार्टी धुर्कोट गाउँपालिका उपाध्यक्ष एमालेमा प्रबेश
अनिल खत्री३ माघ, गुल्मी । गुल्मीमा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) धुर्कोट गाउँपालिका उपाध्यक्षले पार्टी परित्याग गरेका छन् । सो पार्टीका गुल्मी धुर्कोट गाउँपालिका उपाध्यक्ष

