gulminews logo
बिहीबार, २०८० चैत्र १५

उमकली भण्डारीलाई फिन्ल्यान्ड र ओमानबाट ४ लाख रुपैँया सहयोग

सन्जु काउछा
हेल्सिन्की । दुवै मृगौला फेल भएर काठमाडौको शिक्षण अस्पतालमा उपचार गराईरहेकी गुल्मी चन्द्रकोट गाउँपालिका वार्ड ३ रुपाकोट निवासी उमकली भण्डारी सहयोग रकम हस्तान्तरण गरिएको छ । भण्डारीको उपचारार्थ फिन्ल्यान्ड र ओमानमा संकलित सहयोग रकम दुई छुट्टाछुट्टै कार्यक्रम मार्फत हस्तान्तरण गरिएको हो ।

फिन्निश-नेपाली समाजको पहलमा फिन्ल्यान्डमा संकलित ३ लाख ७० हजार रुपैँया समाजका कोषाध्यक्ष मुकुन्द भण्डारीले समाजसेवी मिन प्रशाद भण्डारी मार्फत अस्पातलमै पुगेर हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै भण्डारीको उपचारमा टेबा पुगोस भन्ने उद्धेश्यका साथ गुल्मी सेवा समाज ओमानले पनि १० हजार चार सय असी रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम समाजका काठमाडौंस्थित प्रतिनिधिले अस्पतालमा नै पुगेर पिडितका परिवारलाई हस्तान्तरण गरेका हुन् ।
umkali bhandari help

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D