Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
उमकली भण्डारीलाई फिन्ल्यान्ड र ओमानबाट ४ लाख रुपैँया सहयोग - Gulminews

उमकली भण्डारीलाई फिन्ल्यान्ड र ओमानबाट ४ लाख रुपैँया सहयोग

सन्जु काउछा
हेल्सिन्की । दुवै मृगौला फेल भएर काठमाडौको शिक्षण अस्पतालमा उपचार गराईरहेकी गुल्मी चन्द्रकोट गाउँपालिका वार्ड ३ रुपाकोट निवासी उमकली भण्डारी सहयोग रकम हस्तान्तरण गरिएको छ । भण्डारीको उपचारार्थ फिन्ल्यान्ड र ओमानमा संकलित सहयोग रकम दुई छुट्टाछुट्टै कार्यक्रम मार्फत हस्तान्तरण गरिएको हो ।

फिन्निश-नेपाली समाजको पहलमा फिन्ल्यान्डमा संकलित ३ लाख ७० हजार रुपैँया समाजका कोषाध्यक्ष मुकुन्द भण्डारीले समाजसेवी मिन प्रशाद भण्डारी मार्फत अस्पातलमै पुगेर हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै भण्डारीको उपचारमा टेबा पुगोस भन्ने उद्धेश्यका साथ गुल्मी सेवा समाज ओमानले पनि १० हजार चार सय असी रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम समाजका काठमाडौंस्थित प्रतिनिधिले अस्पतालमा नै पुगेर पिडितका परिवारलाई हस्तान्तरण गरेका हुन् ।
umkali bhandari help

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D