gulminews logo
आईतवार, २०८१ बैशाख २३

अस्ट्रेलियामा गुल्मी समाज भिक्टोरीयाले तीज कार्यक्रम गर्दै

अस्ट्रेलिया, अगस्त १८ । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाको मेल्वर्न शहरमा तीज कार्यक्रम आयोजना हुने भएको छ ।

आउँदो २६ अगस्ट अष्ट्रेलियाको मेल्वर्न शहरमा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज कार्यक्रमको आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धीप्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।

बिगतका केही बर्षदेखी नेपाली कला संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्दै बिदेशमै हुर्किदै गरेका दोश्रो पुस्तालाई हाम्रा मौलिक कला संस्कृति चिनाउने र हस्तान्तरण गर्ने उदेश्यका साथ सो कार्यक्रम गर्न लागिएको बताउनु भयो।

हाल रोजगारीको शिलशिलामा अष्ट्रेलियाका विभिन्न शहरहरुमा छरिएर रहेका नेपालीहरु एवं गुल्मेलीहरुलाई उक्त तीज कार्यक्रममा सहभागि हुनको लागि गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले आग्रह गरेको छ ।

३५० जना अट्न सक्ने पाल्म रेस्टुरेन्ट, 213-215 Blackburn Road, MountWaverly, Victoria, 3149 मा यो कार्यक्रम हुने तय भएको छ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D