gulminews logo
बिहीबार, २०८१ बैशाख १३

अवरुद्द रिडी–वामीटक्सार सडक खण्ड सञ्चालनमा

गुल्मी, जेठ ३१ । अविरल वर्षाका कारण अबरुद्ध बनेको गुल्मीको रिडी –वामीटक्सार सडकखण्ड सञ्चालनमा आएको छ । हिजो रातीदेखि पहिरोको ढिस्को खसेर सत्यवती गाउँपालिकाको उल्लीखोलामा सडक अवरुद्ध बनेको थियो ।

जिल्लामा सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुँदै आएको व्यस्त सडकखण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडौँ सम्म छुट्ने सवारीसाधन सञ्चालनमा आउन सकेका थिएनन् ।

रातको १२ बजेको समयमा पानी परेर माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएपछि मानिसलाई पैदल हिँड्न समेत समस्या भएको यात्रु घनश्याम तिवारीले बताएका छन् ।

पहिरो गएका कारण गएरातिदेखि अवरुद्ध भएको सडकखण्ड राती नै डोजर चलाएर यातायात सञ्चालन गरिएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताएका छन् ।

गुल्मीको रिडी –वामीटक्सार सडकखण्ड अन्तर्गत रहेका डहरे खोलामा पूल नहुँदा पनि यात्रुहरुलाई असुविधा भएको छ । -नेपालतारा

यो पनि पढ्नुस्

गुल्मेलीमा सडक समृद्धिको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिव ७ अर्बको काम हुँदै

टोपलाल अर्यालगुल्मी, ४ असोज । कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D